भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हट्ने मन्त्रीको दाबी
kendrabindu.com · Tue Sep 15 12:38:47 GMT 2026

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ।
उद्योगमन्त्री दीपक साहले ग्यासको आपूर्ति बढाउन भारतसँग थप परिमाणमा ग्यास आयातका लागि अनुरोध गरिएको र भारत त्यसका लागि सहमत भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)