भदौ २४ को आगजनीबाट बचेका मुद्दाका मिसिल ‘रहस्यमय ढंग’ले अदालतबाटै चोरी
baahrakhari.com · Tue Sep 15 12:36:01 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ को विध्वंश र आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाटै चोरी भएका छन् ।
आगजनी र तोडफोडपछि बचेका मुद्दाका मिसिल, अभिलेख र कागजात काठमाडौं जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)