बागमती सरकारलाई पूर्णता दिन नेकपाको आग्रह
ratopati.com · Tue Sep 15 12:43:42 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलको बैठकले सरकारलाई शीघ्र पूर्णता दिन आग्रह गरेको छ ।
नेकपा बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले प्रदेश सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन मुख्यमन्त्री किरण थापा मगरलाई आग्रह गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)