कृषि विकास बैंकका कर्मचारीद्वारा रसुवा बाढी पीडितलाई १ करोड ५३ लाख सहयोग
clickmandu.com · Tue Sep 15 12:42:17 GMT 2026

काठमाडौं । भोटेकोशि नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीहरूले आफ्नो तलब–भत्ताबाट रकम जुटाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)