ट्याङ्करबाट इन्धन चोरी भएको घटना : निष्पक्ष छानबिन गर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघको माग
lokaantar.com

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी, संघले इन्धन चोरीको आरोपमा समातिएका तीन वटा ट्याङ्करको घटनालाई निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारीमार्फत इन्धन चोरीजस्तो गलत क्रियाकलापमा संघमा आबद्ध कुनै पनि व्यवसायीको संलग्नता नरहेको स्पष्ट पार्दै वास्तविक दोषीलाई कानूनबमोजिम कारबाहीको माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)