केन्टको वाटर प्युरिफायरको शुद्धीकरण प्रक्रिया धेरै, हैजासहितका रोग नियन्त्रणमा मद्दत
hamrakura.com · Sun Jun 26 00:00:00 GMT 2022
काठमाडौं । चौधरी ग्रुप सीजीले वाटर प्युरिफायरको प्रयोग गरेर हैजा लगायतका पानीजन्य रोग नियन्त्रण गर्न सकिने जनाएको छ । सीजीले आजकल सुरक्षित र शुद्ध पिउने पानी सहज रूपमा उपलब्ध नहुँदा दूषित पानी पिउनाले मनसुनको मौसममा झाडापखाला, डेसेन्टरी र हैजाजस्ता घातक पानीजन्य रोगहरू लाग्न सक्ने भन्दै त्यस्ता रोगबाट बच्नका लागि केन्ट आरओ वाटर प्युरिफायर उपयुक्त साधन हुने बताएको हो ।
स्वास्थ्यलाई मध्यनजर गर्दै सीजीले स्वास्थ्यसँग कुनै सम्झौता गर्न नसकिने भन्दै शुद्ध पिउने पानी सबैलाई वाटर प्यूरिफायरको प्रयोग उत्तम विकल्प हुने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)