विराटनगर किङ्सले नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने
ratopati.com · Tue Sep 15 12:48:15 GMT 2026
काठमाडौँ। एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर किङ्सले मंगलबार नगद पुरस्कार घोषणा गरेको छ।
नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मानस्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)