दुर्गा प्रसाईंको परिवारैमाथि करोडौँको मुद्दा, डाक्टर छोरा र छोरीले पनि अदालत धाउनुपर्ने
barnanmedia.com · Tue Aug 05 21:49:48 GMT 2025

व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले लगाइएका अहिलेसम्मका कुनै पनि मुद्दा अदालतबाट सदर भएका छैनन् । कुनै न कुनै मुद्दा लगाउने, थुन्ने र तारिखमा झुलाउने सिलसिला भने जारी छ । हुँदाहुँदा उनको परिवारैमाथि करोडौँको मुद्दा पनि सरकारले लगाउन भ्याएको छ ।
सोमबार मात्र उच्च अदालत पाटनका छुट्टाछुट्टै इजलासबाट प्रसाईका हकमा दुईवटा आदेश भए । दुवै इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)