एसियन गेम्सका लागि नेपाली टोलीमा काे-काे परे ?
kendrabindu.com · Tue Sep 15 12:48:15 GMT 2026
काठमाडौं । आगामी एसियाली खेलकुद (एसियन गेम्स) का लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
जापानमा आयोजना हुने यस महाअभियानका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीको टुंगो लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)