बाढीपीडितका लागि चेम्बरमार्फत २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग प्राप्त
kathmandupati.com · Tue Sep 15 12:48:43 GMT 2026

काठमाण्डु – विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फूड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।
फूड इम्पायरले सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्याउने उद्देश्यले प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)