दीपेन्द्रको कप्तानीमा एसियन गेम्स खेल्ने टोली घोषणा
nepalpress.com · Tue Sep 15 12:46:16 GMT 2026
काठमाडौं। एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्र सिंए ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)