रास्वपा निर्वाचन तालिका फेरि परिवर्तन
onlinekhabar.com · Tue Jun 23 13:32:41 GMT 2026

९ असार, चितवन । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)