वन्यजन्तुबाट पशुधनमा क्षती भएकालाई दुई वर्षपछि राहत
gorkhapatraonline.com · Tue Jun 23 13:36:33 GMT 2026

गुल्मीमा वन्यजन्तुबाट पशुधनमा क्षति भएकाहरुलाई दुई वर्षपछि राहत प्रदान गरिएको छ ।
डिभिजन वन कार्यालय गुल्मीका नायव सुब्बा मेघलाल पाण्डेका अनुसार २०८० श्रावणदेखि २०८२ कात्तिकसम्म ७४ जनाको वन्यजन्तुले पशुधनमा क्षती पुर्याएकाले राहत प्रदान गरिएको हो । यस समय अवधिमा ९६ वटा बाख्रा, १५ पाडाका साथै एक जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएकाले राहत प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)