के ‘जित बहादुर’ लाई वितरकले नै डुबाएका हुन् त ?
kalakarmi.com · Tue Jun 23 13:38:17 GMT 2026

काठमाडौं- गत असार ५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘आई एम जित बहादुर’ अहिले विभिन्न सिनेमा हलहरूमा प्रदर्शनरत छ ।
फिल्मलाई समर्थन जनाउन कलाकारहरूको उपस्थितिसहितका तस्विर तथा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा