बाढी प्रभावित क्षेत्रमा २४ सै घण्टा स्वास्थ्य सेवा दिँदै नेपाल प्रहरी
newsofnepal.com · Tue Sep 15 12:54:52 GMT 2026

काठमाडौं।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धारसँगै स्वास्थ्य सेवा पनि निरन्तर सञ्चालन गरिरहेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको लेभल–१ फिल्ड अस्पताल सञ्चालन गरी बाढी प्रभावितलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)