कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ : सभापति थापा
khabarhub.com · Tue Jun 23 13:42:49 GMT 2026

सुरुंगा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)