एसियाली खेलकुदका लागि दीपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा
neplays.com · Tue Sep 15 12:57:00 GMT 2026
काठमाडौं । एसियाली खेलकुद प्रतियोगिताका नेपाल क्रिकेट संघले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ।
संघले मंगलबार घोषणा गरेको टोलीमा ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)