गाउँमा बाँस रोप्ने परम्परा संकटमा
gorkhapatraonline.com · Tue Sep 15 12:56:57 GMT 2026

ग्रामीण अर्थतन्त्रसँग जोडिएको बाँस पछिल्लो समय गाउँघरमा रोप्ने चलन हराउँदै गएको छ । कुनै समय बाँझो जमिनमा, भित्ता र कान्लामा रोपिने बाँस गाउँघरमा पछिल्लो समय रोप्न छोडिएको छ ।
पछिल्लो केही वर्षदेखि पलास्टिकजन्य सामग्री उत्पादन हुन थालेपछि बहुउपयोगी वनस्पति बाँसको प्रयोगमासमेत कमी आउन थालेको छ । जन्मदेखि मृत्युसम्म काममा आउने बाँस प्रयोगमा कमी आउँदा बाँसघारी मासिँदै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)