चिनियाँ सहयोगमा बनेका जेट इन्जिनयुक्त ड्रोनले युक्रेनसँगको युद्धमा हावी हुँदै रूस!
setopati.com · Tue Sep 15 12:57:34 GMT 2026

रूसले युक्रेनविरूद्धको युद्धमा पछिल्लो समयमा चिनियाँ सहयोगमा निर्मित जेट इन्जिनयुक्त ड्रोनका कारण सफलता हासिल गर्न थालेको छ।
विगत केही महिनामा युद्ध मैदानमा समस्या भोगिरहेको रूस जेट इन्जिनयुक्त ड्रोनका कारण पछिल्ला केही हप्तामा बलियो अवस्थामा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)