मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाको कसरत

rajdhanidaily.com · Mon Apr 24 23:33:01 GMT 2023

चुरेमकवानपुर । मकवानपुरमा पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाले कुलमान घिमिङसँग छलफल गरेका छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौला र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच मकवानपुरमा पूर्णरूपमा विद्युतीकरण गर्ने विषयमा छलफल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)