आईजीपी लक्षित खगेन्द्र सुनारको शब्द संसद्को रेकर्डबाट हटाइयो
ratopati.com · Tue Sep 15 13:01:26 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरूद्ध संसद्मा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
सभामुख डोल प्रसाद अर्यालले २६ भदौको प्रतिनिधि सभा बैठकमा सुनारले प्रयोग गरेको वाक्यांश हटाउन मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सचिवालयलाई निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)