रमाना राेके कार्यालय प्रमुख र लेखा अधिकृतबाट तलब असुली
janaaastha.com

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुख र लेखा प्रमुखको तलबभत्ता असुलउपर गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)