भोलि ‘मलेसिया डे’, दूतावास बन्द
janaaastha.com

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावास भोलि बन्द रहने भएको छ । ‘मलेसिया डे’ को अवसरमा भोलि दूतावास बन्द हुने भएको छ । दूतावासले सूचना जारी गर्दै सो दिन आकस्मिक सहयोगका लागि हटलाइन नम्बर ०१६ २४७२७७७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)