ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता
nagariknews.nagariknetwork.com · Tue Sep 15 13:02:48 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन्।
भ्रमणका क्रममा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने चीनको विदेश मन्त्रालयले मंगलबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)