मलेसियाको म्यानपावर छनोटमा प्रश्न, २५० कम्पनीसँग वैदेशिक रोजगार विभागले माग्यो स्पष्टीकरण
ekantipur.com · Tue Sep 15 12:48:56 GMT 2026

मलेसियाको म्यानपावर छनोटमा प्रश्न, २५० कम्पनीसँग विभागले माग्यो स्पष्टीकरण
विभागले मलेसियाको एफडब्लुसीएमएसको वेबसाइटमा नेपालबाट २५ संस्थालाई 'प्रमुख' र त्यसअर्न्तगत २५० संस्थालाई सहायक/सहयोगी एजेन्सीको रुपमा सूचीकृत गरेको भन्दै स्पष्टीकरण मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)