अपहरणमा परेका १५ महिने बालकको सकुशल उद्धार, आरोपी महिला पक्राउ
barnanmedia.com · Tue Sep 15 12:53:13 GMT 2026

धनुषाबाट अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार यही भदौ १८ गते अन्दाजी ४:४० बजे धनुषाको विदेह नगरपालिका-६, तीनकोरिया बस्ने कमलेश महतोको १५ महिनाको छोरा सिधान्त महतो आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)