बाढीपहिरो प्रभावितको सहयोगार्थ प्रभु बैंकद्वारा देशभर रक्तदान, ३२१ युनिट संकलन
baahrakhari.com · Tue Sep 15 13:01:09 GMT 2026

काठमाडौं । हालैको प्राकृतिक प्रकोप तथा बाढीपहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले देशभर एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले मंगलबार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशका आठ शाखाहरूमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)