शिक्षामन्त्री पोखरेल र बेलायती राजदूतबीच शिष्टाचार भेटवार्ता
baahrakhari.com · Tue Sep 15 13:01:34 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)