मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेश: अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गर्ने संकेत दिए

barnanmedia.com · Tue Aug 05 22:05:32 GMT 2025

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा चुनाव गर्ने मिति उल्लेख गरे।

उनले प्रमुख निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजान अघि फेब्रुअरीमा चुनाव गराउन अपील गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)