रास्वपाले फेरि हेरफेर गर्यो निर्वाचन तालिका
makalukhabar.com · Tue Jun 23 13:54:27 GMT 2026

काठमाडौँ । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका तेस्रोपटक हेरफेर भएको छ ।
आज केन्द्रिय निर्वाचन आयोगका प्रमुख भुवन केसीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)