संविधानमा के-के संशोधन चाहन्छ रास्वपा ?
annapurnapost.com · Tue Jun 23 13:46:22 GMT 2026

काठमाडौं :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका बारेमा आफ्नो फरक धारणा रहेको जनाएको छ। रास्वपा सभापति रवि लामिछानेले आज सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधनमा रास्वपाको धारणा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ