भोटेकोशी बाढी प्रभावितहरुका लागि कृषि विकास बैंकका कर्मचारीहरूले दिए १ करोड ५३ लाख बढि सहयोग
arthadabali.com · Tue Sep 15 13:09:23 GMT 2026

भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)