भोटेकोशी-त्रिशूली बाढीको असर शरद् यामको हिमाल आरोहणमा कति?
bbc.com · Tue Sep 15 13:07:57 GMT 2026

यो वर्षको शरदयाममा हुने हिमाल आरोहणका लागि अहिलेसम्म अनुमतिका लागि आएका आरोहण टोलीको सङ्ख्या हेर्दा रसुवा बाढीले आरोहण क्षेत्रमा असर गरेको नदेखिएको अधिकारीहरूले बताएका छन्।
रुसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्याएका भिडिओ सामाजिक सञ्जालमार्फत् विश्वभरी फैलिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)