अनिवार्य अवकाश हुनु चार दिनअघि न्यायाधीश बेल्बासे उच्च अदालतमा सिफारिस
onlinekhabar.com · Tue Sep 15 12:58:05 GMT 2026

३० भदौ, काठमाडौं । न्यायपरिषद्ले मंगलबार उच्च अदालतमा तीनजना न्यायाधीशको सिफारिस गर्यो । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
प्रधानन्यायाधीशले तत्कालै उनीहरूलाई नियुक्तिपत्र दिएपछि परिषद्को सिफारिस कार्यान्वयन हुनेछ । न्यायपरिषद्को अभिलेख हेर्दा सिफारिस भएकामध्ये न्यायाधीश बेल्बासेको अनौठो विवरण देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)