मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजनेस हुँदाहुँदै कर्णाली सरकारले किन अन्त्य गर्‍यो प्रदेशसभा अधिवेशन ?

onlinekhabar.com · Tue Sep 15 12:56:53 GMT 2026

३० भदौ, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन निर्धारित समयभन्दा एक दिनअघि नै अन्त्य गरिएको छ । सभामुख नन्दा गुरुङले २२ भदौको बैठकमा प्रदेशसभा बैठक ३० भदौमा बस्ने गरी अधिवेशन स्थगित गरेकी थिइन् ।

तर, कर्णाली प्रदेश सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट २९ भदौ राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)