युएईमा सामान्य भूकम्पको धक्का
barnanmedia.com · Tue Aug 05 22:10:07 GMT 2025

संयुक्त अरब इमिरेट्स (यूएई) मा मंगलबार साँझ सामान्य प्रकृतिको महसुस गरिएको छ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार खोर फक्कान क्षेत्रमा २ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समय अनुसार यो धक्का साँझ ८ः३५ बजे महसुस गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)