मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेलको म्याद सात दिन थप

nepalpress.com · Tue Jun 23 13:59:06 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सात दिन म्याद थप गरेको छ ।

सम्पत्ति शुद्धीकरणले २० दिन मागेकोमा विशेष अदालतले ७ दिन म्याद थप गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय