काठमाडौँ महानगर स्वनिगः विश्वविद्यालय स्थापनाको तयारीमा
kharibot.com · Tue Sep 15 13:15:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसमार्फत उच्च शिक्षा सञ्चालन गरी स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य अघि बढाएको छ । यसका लागि महानगरपालिकाले लुम्बिनी बौद्ध विश्वविद्यालय र बागमती विश्वविद्यालयसँग अध्ययन तथा सहकार्यसम्बन्धी सम्झौता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)