मेराे चुनाव खर्च नै २ लाख थिएन, साढे ५ लाख जरीवाना लुट हाे : हर्क साम्पाङ
nepalpress.com · Tue Sep 20 16:34:37 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।
उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरिवाना लिनु लुट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)