हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ : ३ लाखसम्म नगद छुट, ५ लाखसम्म जित्ने अवसर
onlinekhabar.com · Tue Sep 15 13:07:59 GMT 2026

३० भदौ, काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठको अवसरमा विशेष योजना ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले गाडी खरिदमा ३ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। साथै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)