बाढीप्रभावितलाई ११ लाखको राहत
ekantipur.com · Tue Sep 15 13:17:09 GMT 2026

बाढीप्रभावितलाई ११ लाखको राहत
दिल्ली महल ग्रुप, सीताराम गोकुल मिल्क, आर्या इन्टरनेसनल र पूजा सुर्ती उद्योगको संयुक्त पहलमा संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालय, काठमाडौं परिसरबाट नुवाकोटतर्फ पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)