हेजबुल्लाहले आक्रमण गरेमा लेबनानमा आक्रमण जारी रहने इजरायको घोषणा
arthadabali.com · Thu Jun 04 10:48:27 GMT 2026

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले लेबनानसँगको युद्ध–विरामको बावजुत हेजबुल्लाहले इजरायल तथा इजरायली समुदाय माथि आक्रमण गरेमा लेबनानको सेनालाई बेरुतमा आक्रमण गर्ने “स्वतन्त्रता“ प्रदान गरेको र दक्षिणी लेबनानमा अपरेसन जारी रहने बताएका छन् ।
काट्जले विज्ञप्ति जारी गर्दै आईडीएफले आफ्नो अपरेसनहरू जारी राख्ने बताएका छन् भने युद्ध–विराम सम्झौताको प्रशंसा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)