विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेषको अनुमति
nepalnews.com · Tue Jun 23 14:08:10 GMT 2026

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका पौडेललाई मंगलबार विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)