गुन्डुमा एमाले सचिवालय बैठक
onlinekhabar.com · Tue Jun 23 14:05:07 GMT 2026

९ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
भक्तपुस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ