[अर्काइभ] भट्टराई सरकारप्रति कोइरालाले असन्तुष्टि पोखेपछि...
ekantipur.com · Tue Sep 15 13:24:11 GMT 2026

[अर्काइभ] भट्टराई सरकारप्रति कोइरालाले असन्तुष्टि पोखेपछि...
कांग्रेसको बहुमतको सरकार बनेको सय दिन कट्नासाथ तत्कालीन पार्टी सभापति गिरिजप्रसाद कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउन सुरु गरेका थिए । आफ्नै पार्टीको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सन्तनेता कृष्णप्रसाद भट्टराई सरकारप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘नो वर्क इज गुड वर्क !’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)