रुसले युक्रेनी पूर्वाधारमा हमला नगरे आक्रमण रोक्न तयार छौँ : जेलेन्स्की
barnanmedia.com · Tue Sep 15 13:17:44 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका महत्वपूर्ण पूर्वाधारमा हमला नगर्ने प्रतिबद्धता जनाए युक्रेन पनि रुसी भूभागमा गर्ने आक्रमण रोक्न तयार रहेको बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारलाई निशाना नबनाउने सहमति गरेको दाबी गरेको एक दिनपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो। ट्रम्पले सहमतिबारे थप विवरण भने सार्वजनिक गर्नुभएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)