मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

khabarhub.com · Tue Jun 23 14:11:40 GMT 2026

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’ हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ‘ले मोन्डे’ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)