वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
barnanmedia.com · Tue Jun 23 14:08:36 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेशकियान र विदेशमन्त्री अब्बास अराघची मङ्गलबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्।
इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ तथा अन्य वरिष्ठ मन्त्रीहरूले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)