टिकटकर तुल्सा अधिकारीलाई थुनामा पठाउने अदालतको आदेश
corporatenepal.com · Thu Jun 04 10:38:22 GMT 2026

काठमाडौं । गत १७ जेठमा थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
आज ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)