मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरुमाथि क्रुर व्यवहार गर्ने व्यक्ति पक्राउ

onlinekhabar.com · Thu Jun 04 10:44:50 GMT 2026

२१ जेठ, काठमाडौं । जोत्दाजोत्दै थाकेको गोरुमाथि क्रुर व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घटनामा संलग्न प्युठानका ३६ वर्षीय जालिराम थापा मगरलाई प्रहरीले गरिएको प्रहरीले जानकारी दिएको छ ।

जालिरामलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय